नियम ६०
शेयरहरू कर्पोरेशनलाई फिर्ता गर्ने
कुनै शेयरहोल्डरले आफ्नो सबै वा केही शेयरहरू कर्पोरेशनलाई फिर्ता गर्दा निज र समितिको आपसमा भएको मञ्जुरीको शर्त बन्देज बमोजिम गर्न सक्नेछ ।